आलस (Flaxseed / अलसी / Linum usitatissimum)500gm

5

 500
 450

Brand :

Nepai Organic Products

All Inclusive Price

OFF 10%
Return Warranty

Description

आलसका फाइदाहरू (Benefits of Flaxseed):
1. हृदय स्वास्थ्यमा लाभदायक,ओमेगा-3 फ्याटी एसिड (ALA) ले मुटुको स्वास्थ्यमा सुधार ल्याउँछ, रक्तचाप नियन्त्रणमा मद्दत
2. कोलेस्ट्रोल कम गर्छ, आलसको घुलनशील फाइबरले खराब कोलेस्ट्रोल (LDL) घटाउँछ
3. पाचन सुधार गर्छ, धेरै मात्रामा फाइबर भएकाले पेट सफा राख्न मद्दत गर्छ, कब्जियत हटाउँछ
4. डायबिटीजका लागि उपयोगी, रगतमा चिनीको स्तर नियन्त्रण गर्न सहयोगी हुन्छ
5. त्वचा र कपालको लागि लाभदायक, छाला चम्किलो बनाउँछ, कपाललाई घना, मजबुत बनाउँछ
6. हर्मोन सन्तुलनमा मद्दत,Lignans नामक फाइटोएस्ट्रोजन हुन्छ जसले महिलाहरूको हर्मोन सन्तुलनमा सहयोग पुर्‍याउँछ

प्रयोग गर्ने तरिका (How to Use):
१. पिठो/चूर्ण बनाएर: तातो पानी, दूध वा दहीमा मिसाएर खान सकिन्छ, १ चम्चा दिनमा एकपटक
२. भुटेर (Roasted) खान: आलसलाई हल्का भुटेर, नुन हालेर स्न्याकको रूपमा, सलाद वा दालमा छर्कन सकिन्छ
३. Smoothie वा बेकिङमा:, फ्ल्याक्ससीड पाउडर स्मूदी, पिठो वा पिउन मिल्ने पेय पदार्थमा मिलाउन सकिन्छ

Reviews

There are no reviews yet.

Be the first to review “आलस (Flaxseed / अलसी / Linum usitatissimum)500gm”

Your email address will not be published. Required fields are marked *

More Products

OFF 10%

OFF 7%

OFF 0%