Terminalia chebula जङे हर्रो 200gm

5

 300
 250

Brand :

Himalayan Harro

₹300 ₹250 16% OFF

All Inclusive Price

OFF 17%
Return Warranty

Description

जङ्गे हर्रोका फाइदाहरू
पाचन सुधारमा ,कब्जियत हटाउँछ, पेट फुल्ने र ग्यास हटाउँछ, आँत सफा गर्छ, शरीरको विष पदार्थ निकासमा, जिगर (liver) लाई सफा गर्न सहयोग गर्छ ,शरीरको डिटक्सिफिकेसन (विष निकाल्ने प्रक्रिया) मा प्रयोग हुन्छ, प्रतिरक्षा प्रणाली (इम्युनिटी) बलियो बनाउँछ, एन्टिअक्सिडेन्ट्सले भरिपूर्ण ,रुघा, खोकी, फ्लु आदिबाट जोगाउन मद्दत गर्छ, घाउ निको पार्ने र संक्रमण हटाउने, एन्टिब्याक्टेरियल र एन्टिइन्फ्लेमेटोरी गुण हुन्छ, बाहिरी घाउमा लगाउँदा पनि फाइदा हुन्छ, छालाको समस्या हटाउँछ, छालामा आउने फोका, डन्डिफोर हटाउँछ, भित्रि सफाई गरेर अनुहार चम्किलो बनाउँछ ,साँसप्रश्वास प्रणालीमा सहयोग, खोकी, दम, अस्थमा मा फाइदाजनक, कफ घटाउँछ, श्वास फेर्न सजिलो बनाउँछ, मानसिक स्वास्थ्य र ऊर्जा, मानसिक स्पष्टता दिन्छ, थकान घटाउँछ, शरीरमा शक्ति थप्छ।
प्रयोग गर्ने तरिका
-१–२ वटा हर्रोलाई राति पानीमा भिजाउनुहोस्बि, हान उठेर त्यो पानी पिउनुहोस् र हर्रो चपाउनुहोस्, १ गिलास पानीमा हर्रो उमालेर छानेर तातो पानी पिउनुहोस्

Reviews

There are no reviews yet.

Be the first to review “Terminalia chebula जङे हर्रो 200gm”

Your email address will not be published. Required fields are marked *

More Products

OFF 10%

OFF 7%

OFF 0%