मुस्लि Musli 100gm

5

 300
 299

Brand :

Himalayan Product

All Inclusive Price

OFF 0%
Return Warranty

Description

मुस्लीका फाइदाहरू (Benefits of Musli): मुस्ली एक प्रकारको बलवर्धक आयुर्वेदिक जडिबुटी हो, जुन प्रजनन स्वास्थ्य, ऊर्जा, र पुरुषहरूको यौनशक्ति वृद्धिमा प्रयोग हुन्छ.
१. ऊर्जा र सहनशक्ति बढाउने,शारीरिक कमजोरी, थकान, तथा कामशक्ति कमीमा लाभदायक
२. पुरुष यौन स्वास्थ्यमा फाइदा,शुक्राणुको संख्या र गुणस्तर बढाउँछ, यौन दुर्बलता र शीघ्र स्खलनमा प्रयोग गरिन्छ
३. स्त्री स्वास्थ्यमा पनि उपयोगी,प्रजनन प्रणाली सन्तुलित गर्न, मासिक धर्म असन्तुलन, कमजोरी आदिमा लाभदायक
४. टेस्टोस्टेरोन स्तर सुधार, प्राकृतिक रूपमा टेस्टोस्टेरोन स्तर सन्तुलनमा मद्दत
५. पाचन सुधार र शरीरको बल वृद्धि, कमजोरी घटाएर तन्दुरुस्त बनाउँछ,स्नायु प्रणाली बलियो बनाउँछ
प्रयोग गर्ने तरिका (Usage):
Musli Powder (चूर्ण):
चम्चा मुस्ली चूर्ण, दूध वा महसँग बिहान/साँझ सेवन गर्नुहोस्
दैनिक: ३–५ ग्राम

Reviews

There are no reviews yet.

Be the first to review “मुस्लि Musli 100gm”

Your email address will not be published. Required fields are marked *

More Products

OFF 10%

OFF 7%