मोरिङा पाउडर (२०० ग्राम)

5

 500
 400

Brand :

Organic Product

All Inclusive Price

OFF 20%
Return Warranty

Description

१. ऊर्जा प्रदान गर्दछ- मोरिङा पाउडर मोरिंगा पाउडरले शरीरमा शक्ति र ऊर्जा बढाउँछ, थकान कम गर्छ।
२. प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ – यसमा रहेको एन्टिअक्सिडेन्टहरूले रोगसँग लड्ने क्षमतालाई बलियो बनाउँछ।
३. पाचन प्रणाली सुधार गर्छ – मोरिंगा पाउडरले पेट सफा राख्न मद्दत गर्छ र कब्जियत कम गर्छ।
४. रगत सफा गर्छ – यसले शरीरमा जम्मा हुने विषाक्त पदार्थहरू हटाउन सहयोग गर्छ।
५. छाला सुन्दर बनाउँछ – मोरिंगा पाउडरमा भिटामिन C, A, र E हुन्छन्, जसले छालालाई चम्किलो र स्वस्थ बनाउँछ।
६. कपाल मजबुत बनाउँछ – यसको सेवनले कपाल झर्नु कम गर्छ र कपाल घना बनाउँछ।
७. ब्लड सुगर नियन्त्रणमा राख्छ – मोरिंगा पाउडरले मधुमेहका बिरामीहरूका लागि उपयोगी हुन सक्छ।
८. कोलेस्ट्रोल कम गर्छ – यसले शरीरमा खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्दछ।
९. हड्डी बलियो बनाउँछ – यसमा क्याल्सियम र फस्फोरस प्रशस्त मात्रामा पाइन्छ, जसले हड्डीलाई मजबुत बनाउँछ।
१०. मुटुको स्वास्थ्य सुधार गर्छ – मोरिंगा पाउडरले मुटु स्वस्थ राख्न मद्दत पुर्‍याउँछ र रक्तचाप सन्तुलनमा राख्छ।
प्रयोग विधि: बिहान मनतातो पानिमा एक चम्चा मिसाएर, चिया, करी, सूप वा खानेकुरामा मिसाउन सकिन्छ।

Reviews

There are no reviews yet.

Be the first to review “मोरिङा पाउडर (२०० ग्राम)”

Your email address will not be published. Required fields are marked *

More Products

OFF 5%

OFF 7%

OFF 0%